छायागणित
ना.
- छायाका सहायताले वा छायाको गुणाङ्कनद्वारा ग्रहहरूको गति थाहा पाइने गणितको एक नियम वा प्रकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)