छायाघटी

ना.

  1. सूर्यका प्रकाशमा छायाको गुणाङ्कनद्वारा समय पत्तो लगाउन बनाइएको घडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)