छायालोक

ना.

  1. भौतिक आँखाले नदेखिने जगत्; कल्पना गरेर उभ्याइएको संसार; मनोजगत्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)