छायावाद
ना.
- भौतिक वस्तु वा मूर्त पदार्थलाई आलम्बन बनाएर अमूर्त रूपमा महत् सत्ताका अस्तित्वको अनुभव गराउने काव्यपद्धति; इन्द्रियजन्य वस्तुलाई आधार बनाएर अमूर्तरूपमा र महत् सत्ताका रूपमा रहेका अस्तित्वको अनुभवलाई अभिव्यक्त गर्ने एक चिन्तन-प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)