छायावादी

वि.

  1. छायावादसँग सम्बन्धित; छायावादको अनुसरण गर्ने; छायावादलाई अँगाल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)