छारस्ट
वि. [सं. क्षारस्थ]
- बिग्रिएको; भताभुङ्ग भएको; क्षतिग्रस्त; नष्ट; स्वाहा; छुट्टी।
- विनाश, सत्यानाश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. क्षारस्थ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)