छारे

ना. [छार+ए]

  1. मानसिक विकृतिका कारणले गर्दा आकस्मिक रूपमा मूर्च्छा पर्ने रोग; मृगी; चम्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)