छारो
ना. [प्रा. छार< सं. क्षार]
- माटो आदिको धुलो; उड्दै रहेको मसिनो कसिङ्गर।
- खरानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. छार< सं. क्षार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)