छाल्नु
स.क्रि. [सं. छाल]
- रुख, लहरा, पाट आदिबाट बोक्रा उक्काउनु; लोक्ता झक्नु।
- छाला काढ्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. छाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)