छाली

ना. [सं. छल्लि]

  1. दुध, दही आदिमा मास्तिर लागेको बाक्लो तर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)