छाले

वि. [सं. छलिन्]

  1. आफैँ अजमाएर साररहित वा तथ्यहीन कुरा गर्ने; मनगढन्त र नभएका कुरा गर्ने।
  2. उत्ताउलो स्वभावको; नखरमाउलो।
  3. उत्ताउली; नखरमाउली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)