छासमिस
ना. [छास+मिस]
- दुई वा दुईभन्दा बढी भिन्न वस्तु छुट्ट्याउन सकिने गरी मिस्ने काम; छ्यासमिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छास+मिस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)