छासछुसे

वि.

  1. सानातिना कुरा अर्कालाई सुनाइहिँड्ने; चुक्ली लाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)