छास्नु

स.क्रि. [सं. छाषण+नु]

  1. जुक्ति पुर्‍याई बोलेर कसैको गर्वलाई चूर्ण गर्नु; हप्काउनु; झपार्नु।
  2. रुखका सानातिना हाँगा, झारपात, बुटा आदि काट्नु; छिमल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)