छासछुस

ना. [अ.मू. छास्+अ(द्वि.)]

  1. धुलो, पिठो आदि अलिअलि गरेर छर्ने काम; थोरैतिनु अन्न भाँडाहरूमा हाल्ने काम।
  2. उक्त वस्तु त्यसरी छर्ने गरी।
  3. झार, जङ्गल, बुटा आदि अलिअलि गरी फाँडेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)