छिँडी

ना. [नेवा. छेँलि]

  1. तला हुने घरको सबभन्दा तल्लो तलो; भुइँतलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)