छिँवल

ना.

  1. एक पटकमा गरिने वा हुने कामकुराको मेसो; बाहान; पटक।
  2. निश्चित समय; ताक।
  3. मिल्दा उमेरका केटाकेटी आदिको पङ्क्ति; दामल; दौँतर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)