छिकछिके
ना.
- नरिवलको गट्टा, बेलुनको फुकुन्डो आदिभित्र मसिना टुक्रा वा गेगर, बालुवा राखेर तयार गरिएको हातले हल्लाएर बजाइने बाजा; छिनछिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)