छिचिमिरो

ना. [छित्ति+मीर+ओ]

  1. प्वाँख उम्रेर दुलाबाट बाहिर निस्की उडेर प्रायः तुरुन्तै समाप्त हुने धमिरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)