छिचिमोटे

वि. [चिमोट् +चिमोट्+ए]

  1. चकचके; छिटो र छरितो; हल्का पाराको।
  2. दुब्लोपातलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)