छिटपुट

क्रि.वि. [हि. छिटफुट]

  1. अलिअलि; कहीँकहीँ; कहिलेकाहीँ।
  2. कुनै यता र कुनै उता; यताउति।
  3. फाटफुट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)