छिटाछिटी
ना. [छिटो+छिटो]
- परेको वा झरेको पानीको थोप्लाथोप्ली; धेरै छिटहरूको समूह।
- रङ, मसी आदि तरल वस्तुका थोप्लाथोप्ली वा दाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [छिटो+छिटो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)