छिटोछरितो
वि.
- चाँडचाँडै काम गर्ने; कुशलतापूर्वक छिटै काम गर्ने।
- विचार गर्न वा निर्णयमा पुग्न विलम्ब नगर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)