छिटो हाल्नु

टु.

  1. छातछुत भएको वा अशुद्ध भएको वस्तुलाई शुद्ध जल छम्केर चोख्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)