छिट्कनुस.क्रि. [छिट्+क+नु]छम्कनु; छिट्नु; सेचन गर्नु।बिउबिजन छर्नु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)छिटो हाल्नु छिट्काइ