छिट्ट्याउनु
अ.क्रि.
- आकाशबाट छिटाछिटा परेर पानी खस्नु; पानी पर्न थाल्नु; अलिअलि पानी पर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)