छिड्की

ना. [√ छड्के]

  1. छेस्किनी।
  2. काम बिगार्ने नियतले हालिने भाँजो; छेका; छिर्की; छिर्के।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)