छितरिनु
अ.क्रि. [सं. छित्वर+इ+नु]
- कुनै वस्तु जताततै छरिनु; छरपुस्ट हुनु।
- छिल्लिनु; इत्रिनु; असभ्य तरिकाले जिस्किनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. छित्वर+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)