छितरबितर

क्रि.वि.

  1. टिप्नुपर्ने वस्तुहरू परपर पुग्ने गरी छरिने र रेलिने भएर; छिरलिने गरी; छरपस्ट; छरपट्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)