छिनछिन
क्रि.वि. [अ.मू. छिन्+अ(द्वि.)]
- सुकेका कोसाहरू हल्लँदा बजे झैँ भएर।
- घुँगुरा वा मुजुरा बजेसरि; त्यस्तो आवाजका साथ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. छिन्+अ(द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)