छिनछान

ना. [छिन्+अ (द्वि.)]

  1. हरहिसाब चुक्ता गर्ने काम; छिनाफाना; फर्छ्यौट।
  2. सरसल्लाह मिलाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)