छिनुवा
वि. [छिन्+उवा]
- छिनिएको; चुँडिएको; छिन्ने वा चुँडिने खालको।
- अदालतबाट छिनिएको; अन्तिम टुङ्गो लागेको; फैसला भएको (मुद्दा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [छिन्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)