छिनेटो
ना. [छिन्+एटो]
- सानो छिनो।
- छिनोबाट बनाइएको प्वाल; छिँड; छेड।
- प्वाल; दुलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)