छिन्कौटो
ना.
- बियाँ छिन्केर निस्केको चामल।
- छिन्कँदा निस्किएको नाथ्री।
- छिन्किसकेपछि निस्किएको बियाँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)