छिन्कौलो

ना.

  1. चामल केलाउँदा छुट्टिने चामल र भुसका अतिरिक्त बच्ने मसिना चामल; कनिका।
  2. मकैको चामल केलाउँदा भुस, पिठो र चामल छुट्टिइसकेपछि बचेको चामलभन्दा मसिनो र पिठोभन्दा खस्रो चिज; सरौलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)