छिन्नकर्ण

वि.

  1. कानको लोती चुँडिएको; पुरै कान काटिएको; कनकट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)