छिन्न

वि. [सं.]

  1. छिनाइएको; टुक्रा पारिएको; चुँडिएको।
  2. बिगारिएको; बिग्रेको; नष्ट।
  3. थाकेको; थकित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)