छिन्नभिन्न
वि.
- काटकुट वा फोरफार गरेर काम नलाग्ने अवस्थामा पुर्याइएको; टुटफुट भएर छरिएको; छ्यान्नब्यान्न।
- नष्टभ्रष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)