छिन्नमस्तक

वि.

  1. घाँटीदेखि माथिको भाग चुँडिएको; टाउको काटिएको; मुड काटिएको; मुर्कट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)