छिपछिपे
वि.
- तरल वस्तुमा ठोस वस्तुहरू मिसाउँदा तरल वस्तु छिपछिप मात्र र ठोस वस्तु बढी हुन खोजेको।
- झोल र चोक्टा परेको वस्तुमा दुवै पक्ष बराबर भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)