छिपा
ना. [नेवा. छिपू]
- कपडा रँगाउने तथा बुट्टा छाप्ने काम गर्ने एक जाति।
- त्यसै जातिले छिपेको कपडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा. छिपू]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)