छिपुवा

वि. [छिप्+उवा]

  1. कागज वा कपडा आदिमा रङ्गीचङ्गी बुट्टा छापिएको; छिपिएको; बुट्टा भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)