छिप्नु

स.क्रि. [सं. स्पृश्+नु]

  1. कपडा, कागज आदिमा बुट्टा छाप्नु; बुट्टा पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)