छिन्नसंशय

वि.

  1. सन्देहास्पद अवस्था नरहेको; शङ्का बाँकी नरहेको; सन्देहरहित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)