छिमेक

ना. [छिम+भेक]

  1. घरवरिपरिको ठाउँ; छरछिमेक; वल्लोपल्लो घर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)