छिमेकीवि.छिमेकमा बसेको वा रहेको; वल्लोपल्लो घर हुने; छिमेकको; छिमेक भएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)छिमेक छिम्कनु