छिम्कनु

स.क्रि.

  1. हर्थुङ्गामा रहेका गट्टीहरू उफारेर उत्निखेरै हत्केलाले समाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)