छिराइनु

स.क्रि.

  1. पसाइनु; घुसारिनु।
  2. छिर्ने पारिनु; घुस्ने पारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)