छिराउनु
स.क्रि.
- पसाउनु; एकापट्टिबाट हालेर अर्कापट्टि पुर्याउनु।
- छिर्न लाउनु; एकापट्टिबाट पसेर अर्कापट्टि निस्किन लाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)