छिर्काछार्की
ना. [अ.मू. छिर्को (द्वि.)]
- कपडा, कागज, छाला आदिमा परेका विभिन्न रङका बुट्टा; थोप्लाथोप्ली।
- छिर्काहरूको समूह; छिटाछाटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. छिर्को (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)